नियमित उपचारका लागि परराष्ट्रमन्त्री राणा थाइल्याण्ड हुँदै जापान प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गर्नुभएकाे छ ।
मन्त्री राणा सोमबार राति जापान प्रस्थान गर्नुभएकाे हाे । उहाँ नियमित उपचारका लागि जापान गएको उहाँको सचिवालयले बताएको छ ।
सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको बताइएकाे छ । अनलाइनखबरबाट



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस