एसीसी महिला एसिया कप-२०२४ उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै
काठमाडौँ – एसीसी महिला एसिया कप-२०२४ उद्घाटन खेलमा आज पहिलो खेल नेपाल र यूएई खेल्दै। श्रीलङ्काको दाम्बुला क्रिकेट स्टेडियममा हुनेछ। नेपाली समय अनुसार खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ।
एसिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस