चश्मा लगाके बोलको गीतले छोटो समयमा थुप्रै दर्शकको मन जित्न सफल (भिडियो सहित)

गेरुवा । चर्चित मोडल अन्जु कस्मी र मोडल सरोज सुनारले अभिनय गरेको थारु गीत चश्मा लगाके बोलको गीतले छोटो समयमा थुप्रै दर्शकको मन जित्न सफल भएको छ । चर्चित गायक गायिका राज कुश्मी र अञ्जु कुश्मीको सुमधुर स्वर रहेको म्यूजिक भिडियो आर. प्रोडक्सन युटुव मार्फत बजारमा आएको हो ।

यो गीतको शब्द, संगित र निर्देशन समेत गायक राज कुश्मीको रहेको छ भने म्युजिक एरेन्ज गणेश चौधरीको रहको छ । यो गीत समाचार तयार गर्दाको समयमा युटुवमा १६ औँ ट्रेनिङमा पर्न सफल भएको छ भने करिब १ लाख ६० हजार पटक हेरिएको छ । हेर्नुहाेस भिडियाे

Back to top button