ठुलो संख्यामा इन्सपेक्टरको सरुवा, प्रहरी निरीक्षक सुनार काठमाण्डौं (सूचि सहित)

सरुवाको सूची अनुसार इलाका प्रहरी कार्यालय पाताभार बर्दियामा कार्यरत निराजन सुनार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंकाल वा मातहतमा सरुवा भएका छन । यस्तै ईलाका प्रहरी कार्यालय पाताभारमा प्रहरी निरीक्षक सुनार अघि कार्यरत प्रहरी निरीक्षक सुरेश सुवेदी प्रहरी वृत्त मालिगाउँ काठमाण्डौं देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन सरुवा भएका छन ।

यस्तै सुवेदी भन्दा अघि इलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत प्रहरी निरीक्षक नवराज केसी इलाका प्रहरी कार्यालय बेल्टाडी, पश्चिम नवलपरासी देखि इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ स्थित अपराध नियन्त्रण शाखामा सरुवा भएका छन ।

यस्तो छ सरुवा सूची:

त्यसैगरी बढुवा भएका ६४ इन्सपेक्टरको पदस्थापन गरिएको छ। मोहनालाल आगा श्रेष्ठको प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन इकाइमा पदस्थापन भएको छ। लोकराज पाठकको अख्तियाको प्रधान कार्यालय टंगालमा पदस्थापन भएको छ। नेपाल लाईभबाट

यस्तो छ पदस्थापनको सूची:

Back to top button