राजापुर र गेरुवामा शनिवार सात घण्टा लाईन अवरुद्ध हुने

गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका र राजापुर क्षेत्रमा शनिवार लाईन सट डाउन हुने भएको छ । लम्की देखि टिकापुरसम्को ३३ के.भि. लाईनको रुटमा बुस कटिंग कार्य गर्नका लागि शनिवार विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म लाईन सट डाउन हुने नेपाल विद्युत प्राधिकरण गेरुवा फ्युज सेवाका प्रमुख मिनराज वैद्यले गेरुवा अपडेटलाइ जानकारी दिनुभयो ।

Back to top button