जनता मावि गोलाको व्यवस्थापन समितिको अध्यक्षमा रेशु चौधरी सर्वसम्मत

गोला । जनता माध्यमिक विद्यालय गेरुवा ४ गोलाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रेशु थारु सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सरस्वती रेग्मी, नगेन्द्र थारु, पवित्रा धामी, महादेव थारु र हरिलाल थारु सर्वसम्मत चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक सुन्दरलाल थारुले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

Back to top button