गेरूवामा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरिने

गेरूवा । गेरूवा गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ देखि सामुदायिक विदलयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गेरूवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

हेर्नुहोस् गेरूवाको नीति तथा कार्यक्रम 

– नीति तथा कार्यक्रम

Back to top button