मुक्तक

मुक्तक

पाउन सम्म को दुख पिर पाएर पठाएका हुन
आफुले भने आधा पेट खाएर पठाएका हुन

तिमी सँग डान्स बार गएर कसरी रमाउ मित्र
बाबाले पैसा हातमा ठेला उठाएर पठाएका हुन
सोनु खड्का, बर्दिया

Back to top button