बर्दियाली कलाकार मुकुन्द जिसीले अभिनय गरेको आवना सजना बोलको गीत बजारमा (भिडियो सहित)

गेरुवा । बर्दियाली कलाकार मुकुन्द जिसीले अभिनय गरेको आवना सजना बोलको गीत बजारमा आएको छ । सेविल इन्टरटेकमेन्टको आधिकारीक युटुव च्यानलबाट आवना सजना बोलको गीत बजारमा आएको हो । आवना सजना बोलको गीतमा थुप्रै भिडियोमा अभिनय गरिसक्नुभएका मोडल जिसीसँगै कविता रायाले यो गीतमा अभिनय गर्नुभएको छ ।उमेश मुस्कान र अनु चौधरीको आवाजमा रहेको यस गीतमा बिएस दंगौराको शब्द रहेको छ । कोरियोग्राफर र निर्देशन विक्रम चौहानको रहेको गीतमा एरेन्ज गणेश चौधरी र र्सगीत उमेश मुस्कानको रहेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

 

Back to top button